अन्नपूर्ण केबलकारका यात्रुलाई जोशी क्याफेको नयाँ वर्ष अफर
काठमाडौं । पोखरा सराङ्कोटस्थित अन्नपूर्ण केबलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले नयाँ वर्ष २०७९ सालको अवसरमा विभिन्न अफरहरु ल्याएको छ ।
यस्तै कम्पनीले मंगलबार, बुधबार र बिहीबार अन्नपूर्ण केबलकारमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी विभिन्न सेवा सुविधा तथा मनोरञ्जनात्मक क्रियाकलाप आयोजना गर्न लागेको जनाएको छ । जसअन्तर्गत लाइभ सांस्कृतिक कार्यक्रममा प्रज्ज्वल समूहको प्रस्तुति रहनेछ ।
काठमाडौंमा रहेको जोशी क्याफेको दुईवटा आउटलेटमार्फत प्रवाह गरिरहेको सेवा सुविधाबाट उपभोक्ताहरुमाझ उत्कृष्ठ छाप पार्न सफल भएको छ । यस क्याफेले आफ्नो सेवा विस्तार गर्ने क्रममा उपत्यकाबाहिर पहिलो शाखा पोखरामा सेवा सुरु गरेको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया