फर्स्ट माइक्रोफाइनान्सद्वारा सहकारीका शाखाप्रमुखसँग अन्तरक्रिया
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना साझेदार ऋणी लघुवित्त, सहकारीसंस्थाका शाखाप्रमुखसँगको एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लघुवित्त तथा सहकारी संस्थाको शाखा, सेवा केन्द्रमा रहेर कर्जा लगानी तथा असुलीको कार्य गरिरहेका शाखा, सेवा केन्द्रप्रमुखहरूको अनुभव एक आपसमा आदान प्रदान गराउने उद्देश्यका साथ उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
यहि जेठ २५ गते बाँकेको नेपालगञ्मा सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशअन्तर्गतका लघुवित्त, सहकारी संस्थाका २८ जना शाखा, सेवा केन्द्र प्रमुखहरूको सहभागिता रहेको संस्थाले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया