बजार परिसुचक १८ सय ६२ बिन्दुमा
१३ अंकले उकालो लाग्दा एक अर्ब १५ करोडको सेयर खरिद बिक्री
काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको अन्तिम करोबार दिन आज शुक्रबार नेप्से १३ दशमलव ७८ अंकले बढेर १८ सय ६२ दशमलव छ अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८१ अंकले बढेर तीन सय ६४ दशमलव ९० अंकमा चढेको छ ।
नेप्सेमा आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २२ हजार आठ सय ७४ पटकको कारोबारमा ३५ लाख ४१ हजार पाँच सय ३७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १५ करोड १२ लाख आठ हजार ३१ रुपैंयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सन् २०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा
- सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
- महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी
- अड्डाहरूका कवाडी सामान र लिलाममा उदासीनता
- सफल साक्षरताका आधार र सात ‘स’
- प्रकोप नमानिएको ‘डढेलो प्रकोप’
- आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेमा केन्द्रित
- ‘स्वास्थ्य सेवा सुनिश्चितताका लागि स्वास्थ्य बीमा अपरिहार्य’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया