काठमाडौं । सानिमा बैंकको ऋणपत्र नियमित कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकरण भएको छ । बैंकका अनुसार मंगलबार वार्षिक १० दशमलव २५ प्र्रतिशत ब्याजदर कायम रहेको १० वर्षे अवधिकाको सानिमा डिवेञ्चर २०८९ सूचीकरण भएको हो ।
यसअन्तर्गत एकदेखि ५० लाखसम्मको अंकित तथा चुक्ता पुँजी एक अर्ब रुपैयाँ कायम भएको कुल पाँच लाख कित्ता ऋणपत्र सूचीकरणसम्बन्धी सम्झौता भएको हो । कम्पनीले सर्वसाधारणसमक्ष आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुला बिक्री आह्वान गरेको थियो ।
यसरी सर्वसाधारणमा वितरण गरिएको ५० लाख थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम यही भदौ छ गतेको निर्णयअनुसार नेप्सेमा सूचीकरण गरिएको हो । कम्पनीका अनुसार सूचीकरण भएको ऋणपत्रको दोस्रो बजार कारोबार सूचीकरण भएको मितिले दोस्रो दिनबाट खुला हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया