लिटमस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना
काठमाडौं । नेपालको एक लिडिङ्ग केबल र कन्डक्टर्स ब्रान्ड लिटमस केबल्सले चाडपर्वलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शासानदार’ अफर योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्टवाच, इयरबड्स र ट्रिमरजस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् । लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० हजार रुपैयाँ लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटोसहितको बिल लिटमस डट एनपी/कन्ज्यूमरस्किममा पठाउनुपर्नेछ ।
आगामी कात्तिक २५ गते विजेता घोषणा गरिनेछ । दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५ इन्चको टिभी र ल्यापटपजस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउने कम्पनीले जनाएको छ । विजेताले जितेको पुरस्कार घोषित भएको तीनदेखि पाँच दिनभित्र पाउन सक्नेछन् । साथै उक्त पुरस्कारको वितरण नजिकको डिलरबाट गरिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया