कामना सेवाद्वारा स्मार्टफोन विजेता घोषणा
काठमाडौं । कामना सेवा विकास बैंकले डिजिटल करोबार प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०७९ साल भदौ १९–२४ सम्म ‘केएस डिजिटल वीक’ सञ्चालनमा ल्याएको थियो ।
उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न अफरहरू उपलब्ध गराएको थियो । विभिन्न अफरमध्ये, एफवान सफ्टसँगको साझेदारीमा सञ्चालन गरेको अफरअन्तर्गत कामना सेवाका ग्राहकहरूले आफ्नो केएस आई मोबाइल एपमार्फत कुनै पनि तीनवटा फरक कारोबार गरेका दुई जनाले स्मार्ट फोन प्राप्त गरी भाग्यशाली विजेता बन्न सफल भएका थिए ।
उक्त कारोबार गर्ने ग्राहकहरूबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालद्वारा गोलाप्रथा गरी हेटौंडाका अजित बिडारी र वीरगञ्जका परफेक्ट सोलुसन सेन्टरलाई स्मार्ट फोनको बिजेता घोषणा गरिएको थियो । उक्त स्मार्ट फोन बैंकले भाग्यशाली ग्राहकहरूलाई बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखद्वारा उपहार हस्तान्तरण गरिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया