एनआईसी एसिया क्यापिटलको प्रदेशस्तरीय ‘पुँजी बजार साक्षरता कार्यक्रम’
काठमाडौं । एनआईसी एसिया क्यापिटलले प्रदेशस्तरीय पुँजी बजार साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । वर्ल्ड इन्भेष्टर विक, २०२२ को अवसरमा क्यापिटलले टुकी रिसोर्ट, लेकसाइड, पोखरामा प्रदेशस्तरीय पुँजी बजार साक्षरता कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरूले डिम्याट खाता, प्रथामिक सेयर, धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरणहरू, सामूहिक लगानी कोष, दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने तथा लगानीसम्बन्धी निर्णय लिँदा ध्यान दिनुपर्ने कुराहरूलगायत समग्र पुँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराइनेछ क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ दामोदर रायमाझीले जानकारी गराइएको थियो ।
मर्चेन्ट बैंकहरू उपत्यका केन्द्रित रहेको र काठमाडौं उपत्यका बाहिरबाट मर्चेन्ट बैंकहरूले प्रदान गर्ने सेवाको पहुँच प्राप्त नभएको जनगुनासो बारम्बार आउने गरेको समयमा उपत्यकाबाहिरबाट कसरी मर्चेन्ट बैंकहरूले उपलब्ध गराएको सेवा लिन सकिन्छ र नयाँ लगानीकर्ताहरूलाई सहजरूपमा पुँजीबारमा आबद्ध भई सुरक्षितरूपमा सेयर कारोबार गर्नको लागि सहयोग पुग्ने देखिन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया