लाइफ इन्स्योरेन्स कर्पोरेसनको खुद मुनाफा ऋणात्मक
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले खुद नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड १९ लाख १५ हजार आठ सय १४ रुपैयाँ खुद मुनाफा कमाएको कम्पनीले चालू आवको पहिलो त्रैमासमा भने ५९ लाख २९ हजार आठ सय ३३ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।
चुक्ता पुँजी दुई अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको चालू आवको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी पनि शून्य दशमलव २२ पैसाले ऋणात्मक रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया