सामूहिक दुर्घटना बीमादाबी रकम भुक्तानी
काठमाडौं, चैत २
नेको इन्सुरेन्स लिमिटेडले सामूहिक दुर्घटना बीमाबापतको रकम हस्तान्तरण गरेको छ । उक्त कम्पनी र ग्लोबल आईएमई बैंकबीच भएको सामूहिक दुर्घटना बीमा सम्झौताअनुसार ग्लोबल आईएमई बैंकका कर्मचारी सुरेश पाण्डेको दुर्घटनामा परी मृत्यु भएको हुँदा उनले पाउने दुर्घटना बीमाबापत क्षतिपूर्ति रकम १५ लाख रुपैयाँबराबरको चेक नेको इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काद्धारा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीलाई उक्त चेक हस्तान्तरण गरिएको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया