नेरुडे लघुवित्तको नाफा छ करोड ५७ लाख
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड ५७ लाख १७ हजार एक सय पाँच रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १५ करोड ७९ लाख ६८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा पाँच अर्ब आठ करोड ४२ लाख २७ हजार ९२ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब १० करोड ९७ लाख १५ हजार नौं सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड ४६ लाख २७ हजार आठ सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा चार करोड ५५ लाख ९३ हजार आठ सय ६४ रुपैयाँ रहेको संस्थाको स्प्रेड दर भने चार दशमलव २१ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब २० करोड ६८ लाख ८८ हजार एक सय ९७ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ९१ करोड ७२ लाख ७१ हजार एक सय १८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३४ करोड ३८ लाख ३० हजार एक सय रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #6
ताजा अपडेट
- वर्लिनमा राष्ट्रपतिको सम्मानमा स्वागत समारोह
- आइडा–२१ बैठकको अध्यक्षता गर्न विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा
- अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल, छलफलका लागि मन्त्रालय बोलाइयो
- सरकारले ल्याएको बजेट जनता र राष्ट्रको पक्षमा छ: प्रधानमन्त्री दाहाल
- राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टीनमेयरबीच भेटवार्ता हुँदै
- असार १० गतेसम्म समानीकरण अनुदान निकासा गर्न स्थानीय तहको सरकारलाई अल्टिमेटम
- चार हजार पाँच सय २४ जनालाई भरतपुर महानगरको निःशुल्क तालिम
- हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ४३ करोडको बजेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया