गुराँस लाइफले ९३ करोड ८५ लाख रूपैयाँको हकप्रद जारी गर्ने
काठमाडौं, चैत ३
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ९३ करोड ८५ लाख २० हजार रूपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले पुँजी वृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रूपैयाँमध्येबाट एकबराबर एकको अनुपातमा एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी ९३ लाख ८५ हजार दुुई सय कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । अधिकृत पुँजी दुुई अर्ब र जारी पुँजी दुुई अर्ब रूपैयाँ नै रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी एक अर्ब ८७ करोड ७० लाख ४० हजार रूपैयाँ पुुगेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत यही चैत २० गतेबाट खुला हुुने कम्पनीको हकप्रद सेयरको बिक्री कार्य आगामी बैंशाख १० गतेसम्म कायम रहनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया