नेसनल माइक्रोफाइनान्सको वार्षिक साधारणसभा
काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही वैशाख १५ गते आफ्नो नवौँ वार्षिक साधाणसभा गर्न लागेको हो ।
धादिङको क्रिक रिसोर्टमा हुने संस्थाको उक्त वार्षिक साधारणसभाले संस्थाको हाल कायम रहेको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार नौ सय ७३ रुपैयाँमध्येबाट १५ प्रतिशतको अनुपातमा आठ करोड ८० लाख एक हजार दुई सय ४८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्नै प्रस्ताव पारित गर्नै तयारी गरेको छ । बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पुँजी ६७ करोड ४६ लाख ७६ हजार दुई सय १९ रुपैयाँ पुग्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया