काठमाडौं, ‘आईएमई–पे’ले बिगमार्ट, चितवनसँग सम्झौता गरी ह्याप्पी सपिङ एट् बिगमार्ट नामको अफर सञ्चालन गरेको छ । सो अफरको पहिलो चरणअन्तर्गत ग्राहकलाई जेठ महिनाभर बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा ‘आईएमई–पे’को स्मार्ट क्युआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट हुनेछ ।
ग्राहकले प्रत्येक कारोबारमा एक सय रुपैयाँसम्म छुट पाउन सक्ने बैंकले जनाएको छ । ग्राहकले अफर अवधिभर पाँच पटकसम्म छुट पाउनेछन् । अफरको दोस्रो चरण असार एक गतेदेखि साउन ३२ सम्म रहने छ । सो अवधिमा ‘आईएमई पे’ले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा ‘आईएमई पे’को खाता सुचारु गर्ने र ग्राहकलाई विभिन्न गेम खेलाई आकर्षक उपहार प्रदान गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया