हिम इलेक्ट्रोनिक्सको इन्डो–एसियन मिट
काठमाडौं । नेपालमा इन्डो–एसियन उत्पादनको आधिकारिक वितरक हिम इलेकट्रोनिक्सले काठमाडौंमा इन्डो एसियन मिट २०२३ सम्पन्न गरेको छ । यस अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोदुलर स्विच) साइनोरा नेपाली बजारमा ल्याएको छ ।
गोल्छा ग्रुपका उपाध्यक्ष प्रभाकर शमशेर थापा र इन्डो–एसियनका इन्टरनेसनल मार्केटिङ जोनल हेड विपिन गुप्ताले संयुक्तरूपमा इन्डो एसियन स्टाइलिस मोदुलर स्विचको नयाँ सिरिज, साइनोराको अनावरण गरेका थिए । यस्तै, उनीहरूले नेपाल र भारतका इन्डो–एसियन ब्रान्ड र यसका उत्पादनबारे विभिन्न जानकारीमूलक प्रस्तुतिहरू पेश गरेका थिए । गोल्छा ग्रुपले नेपाली बजारमा इन्डो–एसियनको उत्पादनहरू मुख्यतया एमसीबी र डिस्ट्रिब्युसन बोर्ड तथा अन्य इलेक्ट्रिकल कम्पोनेन्टहरू बिक्री वितरण गर्ने गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया