सिप्रदी र दराजबीच सहकार्य
काठमाडौं । टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको नेपालको बिक्रेता सिप्रदी अटोपार्टस प्रालि र अनलाइन स्टोर दराजबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापश्चात् दराजमा टाटा जेन्युइन पार्ट्स र टाटा मोर्टस जेन्युइन आयल उपलब्ध हुन थालेको छ ।
काठमाडौंस्थित हायात प्यालेस होटेलमा आयोजित एक कार्यक्रममा सिप्रदीका सिनियर जेनरल म्यानेजर युवराज बुढाथोकी र दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नवीन रानामगरले सम्झौतामा हस्ताक्षर गरेका थिए । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलको प्रमुख उपस्थितिमा सो सम्झौता भएको हो । अब टाटा मोटर्सका ग्राहकले छिटो छरितो र सहजरूपमा टाटा जेन्युइन पार्ट्स तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सक्नेछन् । यसबाट ग्राहकहरू नक्कली पार्टपुर्जाबाट ठगिन पर्ने अवस्था नरहने र उचित मूल्यमा जेन्युइन पार्ट्सहरू प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया