यामाहाको नयाँ सोरुम कौशलटारमा
काठमाडौं । नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रालिले भक्तपुरको कौशलटारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ ।
एमएडव्लू ग्रुप अफ कम्पनिजका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, सुरजसिंह ठकुरी र नायिका प्रियका कार्कीले सोरुमको संयुक्तरुपमा उद्घाटन गरेका थिए । यामाहाको विश्वव्यापी नयाँ अवधारणा ब्लु स्वायरलाई अवलम्बन गरी कौशलटारमा उक्त सोरुम सञ्चालनमा ल्याइएको हो । सोरुममा प्रयोग गरिएको ब्लु कलरले यामाहा ब्राण्डको रेसिङ डीएनएलाई झल्काउने र स्वायरले वन स्टप वाइग जक्सन, जसमा ग्राहकले मोटरसाइकल, स्कुटर, एसोसोरिज र एप्रेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ । यस सोरुममा ‘वेटर कस्टमर एक्सपरेन्स’ अनुभव गर्नुको साथै छिटो र ‘पर्सनलाइज वान टु वान सर्भिस’ प्रदान गरिने जानकारी गराइएको छ । ब्लु स्वायरको उत्कृष्ट प्रविधि र पूर्वाधारहरूले यामाहा ब्राण्डप्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9
ताजा अपडेट
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
- चीनको आर्थिक वृद्धि पाँच प्रतिशतमाथि हुने प्रक्षेपण
- कोभिड खोप शोधकर्ता दुई वैज्ञानिकलाई नोबेल पुरस्कार
- राजश्व छलीका ८० थान मोबाइलसहित एक जना पक्राउ
- प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवर्द्धन गर्न सकिन्छ : मुख्यमन्त्री शर्मा
- छुरा प्रहार गरी हत्या अभियोगमा १२ जना पक्राउ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया