नेपाली बजारमा नोकिया २.३ स्मार्टफोन
काठमाडौं, पुस ६
विश्व प्रसिद्ध स्मार्टफोन कम्पनी नोकियाले आफ्नो क्षेत्र विस्तारका लागि टेलिटक प्रालिसँग साझेदारी गरेको छ । टेलिटक प्रालि नेपालमा विगत दशकदेखि विभिन्न ब्राण्डका मोबाइलहरु बिक्री तथा वितरण प्रवद्र्धनका लागि प्रख्यात छ । टेलिटकले नेपालमा नोकिया २.३ मा सार्वजनिक गरेको छ । नोकिया २.३ इन्ट्री लेभलको स्मार्टफोन हो । यसमा ६.२ एच डी प्लस स्क्रीन, डुअल क्यामरा, दुई दिनसम्म टिक्ने ब्याट्री तथा प्रयोग गर्दा नौलो मनोरञ्जनात्मक अनुभूति दिने यसको विशेषता रहेको छ ।
नोकिया २.३ मा एआई टेक्नोलोजीद्वारा सञ्चालित डुअल क्यामरा छ । यसमा ‘रेकमेन्डेड सट’ फिचर रहेको छ । एन्ड्रोइड १० भएको नयाँ नोकिया २.३ मा तीन वर्षसम्म मासिक सेक्युरिटी अपडेट र दुई वर्षसम्म एन्ड्रोइड ओएस अपडेट ग्यारेन्टेड छ । कम्पनीका अनुसार नोकिया २.३ मा हेलियो ए२२ क्वाड – कोर प्रोसेसरले पावर दिएको हुन्छ । यस्को डिभाइस सीपीयूमा २ जीबी ¥याम र ३२ जीबी स्टोरेज छ, तथा स्टोरेजको क्षमता माइक्रो एसडी कार्डद्वारा ५१२ जीबीसम्म बढाउन सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- संवैधानिक व्यवस्थाबारे राष्ट्रपतिद्वारा स्पष्ट
- माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित
- न्युजिल्यान्डका प्रधानमन्त्रीलाई कोरोना
- नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार काण्डमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया