Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल चेम्बर अफ कमर्सको वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन

नेपाल चेम्बर अफ कमर्सको वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन


काठमाडौं ।
नेपाल चेम्वर अफ कमर्सले वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन गरेको छ । चेम्बरको कार्य समिति सदस्य निरज राईको सभापतित्वमा वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन भएको हो ।

उक्त समितिको सहसभापतिमा पवित्र वज्राचार्य तथा सदस्यहरुमा अशोक कुमार श्रेष्ठ, मनोज श्रेष्ठ, धीरज श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ तथा राजेन्द्र सिम्खडा चयन भएका छन् ।

नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाइ मनोनयनपत्र प्रदान गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले समितिमा वाणिज्य क्षेत्रमा लामो अनुभव हासिल गरेका महानुभावहरुको प्रतिनिधित्व भएकोले व्यवसायीहरुको हकहितको लागि काम गर्ने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया