Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलक्ष्मी ल्युबको टोटल इनर्जीको रिटेलर तथा मेकानिक भेला

लक्ष्मी ल्युबको टोटल इनर्जीको रिटेलर तथा मेकानिक भेला


काठमाडौं । लक्ष्मी ल्युब आयल प्रालिले काठमाडौंमा ‘रिटेलर्स एन्ड मेकानिक्स मिट’को आयोजना गरेको छ । मंगलबार आयोजना गरिएको उक्त कार्यक्रममा दुई सयभन्दा बढी रिटेलर्स र मेकानिक्ससँग अन्तत्र्रिmयाको कार्यक्रम रहेको थियो ।

महाराजगञ्जदेखि कलंकी एरियाका लागि टोटल इनर्जीका बिक्रेता सुनकोशी इन्टरप्राइजेज प्रालि र लक्ष्मी ल्युब आयल प्रालिको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा टोटल इनर्जीद्वारा उत्पादित विभिन्न सेग्मेन्ट र साइजमा उत्पादित टोटल लुब्रिकेन्टहरुबारे जानकारी पनि दिइएको थियो ।

सन् २०२२ का लागि रिटेलर्स स्किम पनि सार्वजनिक गरिएको थियो । लक्ष्मी गु्रप अटोमोटिभ्स डिभिजन हुन्डाई, बीएमडब्ल्यू, एसएमएल इसुजु, हिड्रोमेक, हिरो इलेक्ट्रिक, टाटा ग्रिन ब्याट्रिज, ट्रायंगल टायर र टोटल इनर्जिजजस्ता लोकप्रिय ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x