Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगड्याट्सनद्वारा कमेडी च्याम्पियन विजेतालाई गाडी हस्तान्तरण

ड्याट्सनद्वारा कमेडी च्याम्पियन विजेतालाई गाडी हस्तान्तरण


काठमाडौं, चैत ४
नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गो १.० एल हस्तान्तरण गरेको छ । पायोनियर मोटोकर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले शनिबार ललितपुर च्यासलस्थित स्टुडियोमा सम्पन्न कमेडी च्याम्पियनको ग्रान्ड फिनालेमा ड्याट्सन रेडी गो १.० एल साँचो हस्तान्तरण गरेका हुन् । उतm कार्यक्रम कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया