फुडमान्डुको नयाँ क्याम्पेन सार्वजानिक
काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरूलाई लक्षित गरी नयाँ क्याम्पेन ‘फस्ट वाइट’ ल्याएको छ ।
यस योजनाअन्तर्गत फुडमान्डु एपका नयाँ प्रयोगकर्ताहरूले आप्mनो पहिलो अर्डरमा २५ प्रतिशत छुट पाउने छन् । फुडमान्डुकी सिनियर ब्राण्ड मार्केटिङ एक्ज्युकेटिभ अंकिता जोशीका अनुसार फस्ट बाइटले स्वादका पारखी युवाहरूलाई आकर्षण गर्न मात्र खोजेको नभई यसले युवा जमातको विभिन्न थरीका स्वाद र खानाको अनुभव लिने बानी अँगाल्न खोजेको छ ।
नयाँ प्रयोगकर्ताहरूले फुडमान्डु एपबाट अर्डर गर्दा फस्ट वाइट भौचर कोड प्रयोग गरेर सजिलै यो क्याम्पेनमा सहभागी हुन सक्ने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया