Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आइतबार सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नका लागि दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।

राष्ट्र बैंकको आइतबार विहान बसेको सञ्चालक समितिको बैठकले चालु आवको मौद्रिक नीति पारित गरेको थियो । समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप बिस्तारमा सहयोग पु-याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया