Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकको नयाँ शाखा कीर्तिपुरमा

गरिमा विकास बैंकको नयाँ शाखा कीर्तिपुरमा


काठमाडौं । गरिमा विकास बैंकले आफ्नो नयाँ शाखा कीर्तिपुरमा स्थापना गरेको छ । आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिँदै बैंकले एक सय २२ औं शाखा ऐतिहासिक धरोहर बोकेको कीर्तिपुरमा स्थापना गरेको बैंकले जनाएको छ ।

उपत्यकाको ऐतिहासिक एवम् सुन्दर सहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । हाल बैंकले नेपालभर एक सय २२ वटा शाखा कार्यालय तथा ५० एटीएम एवम् डिजिटल बैकिङमार्फत् सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया