रिलायबल नेपाल लाइफद्वारा एक करोडको बीमा रकम हस्तान्तरण
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमालेख हस्तान्तरण गरेको छ । कम्पनीबाट कात्तिक २९ मा ५० लाख बराबरको बीमालेख खरिद गरेका प्रदीप ज्ञवालीको यही वैशाख २४ गते दुर्घटनाबाट मृत्यु भएकोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले यही कात्तिक १९ मा मृतककी आमा श्रीमती टीकाकुमारी घिमिरेलाई एक करोड दुई लाखको मृत्यु दाबी भुक्तानी गरेको हो ।
दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैँडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडाध्यक्ष विनोदकुमार मल्ल, एजेन्सी म्यानेजर नवराज पौडेल, लीलाधर कँडेललगायत ज्ञवालीको परिवार, छिमेकी जनप्रतिनिधिको उपस्थितिमा रकम हस्तान्तर गरिएको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया