Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईसीएफसी फाइनान्सको पुस २९ गते

आईसीएफसी फाइनान्सको पुस २९ गते


काठमाडौं । आईसीएफसी फाइनान्सले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यही पुस २९ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंकेटमा आफ्नो २० औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत फाइनान्सले आर्थिक वर्ष २०७९/८०को वित्तीय विवरण पारित गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया