Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारत्रिशुली जलविद्युत्को पुस २४ गते

त्रिशुली जलविद्युत्को पुस २४ गते


काठमाडौं । त्रिशुली जलविद्युत् कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २४ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंकेटमा आफ्नो १२ औँवार्षिक साधारणसभा गर्न लागेको हो । साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया