Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअरुण भ्याली हाइड्रोको पुस २९ गते

अरुण भ्याली हाइड्रोको पुस २९ गते


काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही पुस २९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्लेक्समा २६ औं वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया