Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनाडेप लघुवित्तको पुस २७ गते

नाडेप लघुवित्तको पुस २७ गते


काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस २७ गते काठमाडौंको नार्गाजुनस्थित नार्गाजुन पार्टी प्यालेसमा आफ्नो वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत संस्थाले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया