Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफरवार्ड माइक्रोफाइनान्सको पुस २७ गते

फरवार्ड माइक्रोफाइनान्सको पुस २७ गते


काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारणसभा आह्वान गरेको छ । संस्थाले यही पुस २७ गते सुनसरीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानमा आफ्नो ११ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । साधारणसभामार्फत संस्थाले आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पारित गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया