काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस २८ गते पोखराको सिटी स्क्वारमा आफ्नो १७ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी छ अर्ब ४२ करोड नौ लाख दुई हजार ७२ रुपैयाँमध्येबाट नौ दशमलव ७५ प्रतिशतका दरले हुन आउने ६२ करोड ६० लाख ३७ हजार सात सय ७६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने तयारी गरेको छ । यसैगरी बैंकले कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशतका दरले हुन आउने तीन करोड २९ लाख ४९ हजार तीन सय ५६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया