नेप्सेको पुस २९ गते
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले वार्षिक साधरणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २९ गते संस्थाको कार्यालय भद्रकाली काठमाडौंमा आफ्नो ४२औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब रुपैयाँमध्येबाट ६४ प्रतिशतको अनुपातका दरले हुन आउने ६४ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- एक वर्षमा भ्रष्टाचार मुद्दामा एक हजार पाँच सय ५४ प्रतिवादी साढे आठ अर्ब बिगो दाबी
- बैंक खाता रोक्का र फुकुवासम्बन्धी नयाँ व्यवस्था
- सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन निर्देशन
- नयाँसडकको पेटी विस्तार बालेनको लहड कि बाध्यता ?
- ग्रह गणना र आकाशीय ग्रह अवस्था मिलाउने बहस सुरु
- नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- दशैँको अग्रिम टिकट बुकिङ खुल्ने टुङ्गो किन लागिरहेको छैन?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया