Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेप्सेको पुस २९ गते

नेप्सेको पुस २९ गते


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले वार्षिक साधरणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २९ गते संस्थाको कार्यालय भद्रकाली काठमाडौंमा आफ्नो ४२औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब रुपैयाँमध्येबाट ६४ प्रतिशतको अनुपातका दरले हुन आउने ६४ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया