Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको पुस २८ गते

नेपाल बैंकको पुस २८ गते


काठमाडौं  । नेपाल बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस २८ गते काठमाडौंको लैनचौरस्थित लैनचौर बैंकेटमा आफ्नो ६४औँ वार्षिक साधारणसभा गर्न लागेको हो । साधारणसभामार्फत बैंकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि यही पुस २० गते एक दिनका लागि बैंकको सेयर दर्ता किताब बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया