Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकको लाभांश १५ प्रतिशत

कृषि विकास बैंकको लाभांश १५ प्रतिशत


काठमाडौं ।
कृषि विकास बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांस बितरण सम्वन्धी बैंक सञ्चालक समितिको यही मंसिर २९ गते सोमबार बसेको आठ सय ५३औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया