Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारग्लोबल आईएमई बैंकद्वारा मेरुदण्डीय पक्षघात समूह नेपाललाई सहयोग

ग्लोबल आईएमई बैंकद्वारा मेरुदण्डीय पक्षघात समूह नेपाललाई सहयोग


काठमाडौं, पुस २८
ग्लोबल आईएमई बैंक लिमिटेडले मेरुदण्डीय पक्षघात समूह नेपाललाई रकम सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरुदण्डीय पक्षघात समूह नेपाललाई तीन लाख रूपैयाँ सहयोग गरेको हो । आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले संस्थाका अध्यक्ष ऋषिराम ढकाललाई तीन लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुुन् । बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया