Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिन्धु विकास बैंकको प्रमुख कार्यकारीमा गिरी

सिन्धु विकास बैंकको प्रमुख कार्यकारीमा गिरी


काठमाडौं  । सिन्धुु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा राम कुमार गिरी नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको यही पुस २६ गते बसेको सञ्चालक समितिको तीन सय ३९औँ बैठकले गिरीलाई सोही दिनदेखि लागू हुनेगरी आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैंकका अनुसार गिरी यसअघि सोही बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया