Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. प्रधान

सेञ्चुरी बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. प्रधान


काठमाण्डौं,फागुन ८
सेञ्चुरी कमर्सियल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. गिता प्रधान नियुुक्त भएकी छिन् । यही फागुुन छ गते बसेको बैंक सञ्चालक समितिको तीन सय पाँचौँ बैठकले प्रा.डा. प्रधानलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकले हाल काठमाडौँं उपत्यकामा १३ शाखाहरू र सातवटा एक्सटेन्सन काउन्टर र उपत्यकाबाहिर एक सय शाखाहरू र तीन वटा एक्सटेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ गरी जम्मा एक सय ३८ स्थानबाट वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया