Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ इन्स्योरेन्स तथा रोटरीबीच सम्झौता

सिद्धार्थ इन्स्योरेन्स तथा रोटरीबीच सम्झौता


काठमाडौं, फागन ९
सिद्धार्थ इन्स्योरेन्स तथा रोटरी इन्टरनेशनल डिष्ट्रि««ट ३२९२ बीचमा सहकार्य कार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रम लागि सिद्धार्थ इन्स्योरेन्स रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य बीमितहरु लाई संस्थागत छुट प्रदान गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया