Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिर्मिरे डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

मिर्मिरे डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन


काठमाडौं, फागुन २८
मिर्मिरे डेभलपमेन्ट बैंकले सेयर मूल्य समायोजन गरेको छ । बैंकले साताको तेस्रो कारोबार दिन मंगलबार १८ दशमलव ५२ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय ९१ रूपैयाँ ४८ पैसा तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता चार सय ६४ रूपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण भने तीन अर्ब २१ करोड ७२ लाख ५३ हजार पाँच सय चार रूपैंयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने बैंकको एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको ६९ करोड ३३ लाख ७३ हजार छ सय रूपैयाँबराबरको ६९ लाख ३३ हजार सात सय ३६ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया