जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभाको आह्वान गरेको छ । संस्थाले आगामी असार चार गते आफ्नो चौंथो वार्षिक साधारण सभाको आह्वान गरेको हो ।
रुपन्देहीमा हुने वार्षिक साधारण सभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी १६ करोड रुपैयाँमध्येबाट शून्य दशमलव ७५ प्रतिशतका दरले हुन आउने १२ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि) र १४ दशमलव २५ प्रतिशतका दरले हुन आउने दुई करोड २८ लाख रुपैयाँ बराबरको बोनस सेयर रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया