Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशले नयाँ वर्षको बजेट जुनमा ल्याउने

बंगलादेशले नयाँ वर्षको बजेट जुनमा ल्याउने


ढाका, वैशाख २३
बंगलादेशको अर्थ मन्त्रालयले आर्थिक वर्ष सन् २०२०÷२०२१ को लागि आगामी जुनमा नयाँ बजेट ल्याउने बताएको छ । नयाँ बजेटको लागि प्रक्रिया सुरु भएको र आवश्यक सल्लाह÷सुझाव लिने काम सुरु भएको जनाएको छ । विज्ञहरुले भर्चुअल माध्यमबाट भए पनि जनताको धारणा सुन्न र सोहीअनुसारको बजेट ल्याउन सुझाव दिएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया