Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतेल प्रतिबन्धविना ईयु प्रतिबन्धको अर्थ नहुने : युक्रेनी विदेशमन्त्री

तेल प्रतिबन्धविना ईयु प्रतिबन्धको अर्थ नहुने : युक्रेनी विदेशमन्त्री


किभ । युक्रेनले शुक्रबार चेतावनी दिँदै ईयूको अर्को प्रतिबन्ध प्याकेजमा रूसी तेलमा प्रतिबन्ध हटाउने कुनै पनि प्रकारको निर्णय गरिए ब्लकको एकताको अन्त्य हुने बताएको छ ।

‘यदि यो प्याकेज (एक) तेल प्रतिबन्धविना अपनाइयो भने, मलाई विश्वास छ (रूसका) राष्ट्रपति पुटिनले उत्सव मनाउन सक्छन् किनभने यो पहिलो घटना हुनेछ जब एक देश – हंगेरीको स्थितिका कारण युरोपेली संघको एकता टुटेको छ ।’ युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले चेतावनी दिँदै सो टिप्पणी गरेका हुन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया