Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफेसबुकले किन गर्दै छ आवाज रेकर्ड ?

फेसबुकले किन गर्दै छ आवाज रेकर्ड ?


न्युयोर्क, फागुन १५

सामाजिक सञ्जाल फेसबुकले तपाईंको भ्वाइस रेकर्ड गर्न पैसा खर्च गर्दै छ । तर यो नसोच्नुहोला कि अब तपाईं पैसा कमाउन सक्नुहुन्छ । कम्पनीले केही व्यक्तिको मात्रै आवाज रेकर्ड गर्नलागेको हो ।

त्यो पनि उसको भ्वाइस रिकग्निसन टुल्सको लागि मात्रै हो । उसले वाक्यांश रेकर्डका लागि आग्रह गर्नेछ ‘हे पोर्टल ! कल ….’ त्यसपछि होम डिभाइसलाई १० पटकसम्म फेसबुक फ्रेन्डको नाम भन्नुपर्नेछ । यसका लागि ५ मिनेट समय लाग्नेछ ।


क्याटेगोरी : विश्व बजार


तपाईको प्रतिक्रिया