Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसोलुखुम्बुको सुर्केबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

सोलुखुम्बुको सुर्केबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन


काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । पाइटलसहित उक्त हेलिकप्टरमा ६ जना यात्रु छन् ।

हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कमा नआएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले बताए । हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया