Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहराइरहेको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिच्युडको हेलि पठाइँदै

हराइरहेको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिच्युडको हेलि पठाइँदै


काठमाडौं । काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजीका लागि पठाइने भएको छ ।

लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । यो पास काठमाडौंबाट लुक्ला उडान गर्दा बीचमा पर्छ ।

लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि उडेपछि मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर सम्पर्कबिहीन भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया