Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात

मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात


पोखरा,उपचारको क्रममा विरामीको मृत्यु भएपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा तिकित्सकमाथि हातपात भएको छ ।

उपचारको क्रममा लमजुङकी ५७ बर्षीय सुकमाया दुराको मृत्यु भएपछि उनका आफ्न्तले तोडफोड गरेका हुन । अपडेट नदिएर लापरर्वाही गरेको भन्दै आफ्नतहरु आक्रोसमा आएका थिए । अहिले बाक्लो मात्रमा सुरक्षाकर्मी परिचालन भएका छन् ,भने अस्पताल परिसरमा तनावपूर्ण रहेको बुझिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया