चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भएभछि चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि सरकारले चिकित्सकहरुसँग सहमतिको बार्ता गरेको छ । आक्रमणमा संलग्नमाथि संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएपछि स्वास्थ्यकर्मीहरुको आन्दोलन रोकिने भएको छ ।
मणिपाल शिक्षण अस्पताल पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो ।मंगलबार सिंहदरबारमा भएको बार्तामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,स्वास्थ्यमन्त्री मोहन बस्नेत,नेपाल मेडिकल काउसिल,तिकित्सक संघ,नर्सिघ संघ लगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया