Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१५ मिनेट योग गर्न कर्मचारीलाई गृह मन्त्रालयद्वारा परिपत्र

१५ मिनेट योग गर्न कर्मचारीलाई गृह मन्त्रालयद्वारा परिपत्र


गृह मन्त्रालयले आफ्नो मातहतमा रहेका कर्मचारीहरलाई बिहान कार्यालय सुरु भएपछि १५ मिनेट योग गर्न परिपत्र गरेको छ ।

बुधबार एक परिपत्र जारी गर्दै मन्त्रालयले महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको हो ।

May be an image of text


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया