Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई महिने दुधे वालिका पनि पक्राउ !

दुई महिने दुधे वालिका पनि पक्राउ !


काठमाडौ । शुक्रबार साँझ प्रहरीले कपनबाट दुई महिने दुधे वालिका र २२ महिने वालिका सहित चार जनालाई पक्राउ गरेको थाहा भएको छ । प्रहरीले आयुसा राईसंगै ती दुई वालिका र आयुसाका बाबू लाई पनि पक्राउ गरेको बताइएको छ ।

लेनदेनको विवादमा काठमाडौं परिसरका डिएसपी अनिलकुमार घिमिरेले बिपक्षी संग मिलेर आयुसाको लोग्ने घर नभएको मौका पारेर हायलकायल पार्ने दुरासय राखेर अबोध वालिकाहरुलाई समेत अमानवीय ढंगले पक्राउ गरेको बुझिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया