Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअध्यागमनका अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा

अध्यागमनका अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा


काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले नेपाल प्रहरीको अनुसन्धानको आधारमा भिजिट भिसाको नाममा मानव तस्करी गरेको आरोपमा २२ जनाविरुद्ध बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । यसरी मुद्दा दायर हुनेहरूमा नौ जना अध्यागमन अधिकृतसहित २२ जना छन् ।

उनीहरूलाई सरकारी लिखत किर्ते र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो । १२ जनालाई फरार प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दायर गरिएको छ । यसरी फरार हुनेमा आठ जना सरकारी कर्मचारी पनि छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया