Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्षत्रपाटी निशुल्क चिकित्सालयको आयोजनामा स्वास्थ्य शिविर

क्षत्रपाटी निशुल्क चिकित्सालयको आयोजनामा स्वास्थ्य शिविर


काठमाडौं । काठमाडौको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । का.म.न.पा. को वठा नं. १७ को कार्यालयमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ७१ जना बिरामीको प्याथोलोजी ल्याब जांच, ई.सि.जि र एक्स–रे समेत निःशुल्क गरिएके तियो । शिविरमा वरिष्ठ छाती रोग विशेषज्ञ डा. कोमल किरण प्रधान, फिजिसियन डा. सन्तोष मानन्धर मेडिकल अफिसर डा. रोशन तामाङ र डा. प्रशांत सिंहले स्वास्थ्य जाँच गरेका थिए ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालय का.म.पा वडा कार्यालयको सहयोगमा छत्रपाटी निः शुल्क चिकित्सालय (अस्पताल) बाट ध्रुमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न रोगको रोकथाम संबन्धि सचेतना ¥यालीको समेत आयोजना गरिएको थियो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया